2008 febuary 18 का दिन मनोक्रान्ति अभियानले आफु र आफ्नो संगठनले गरेको साहसिक कार्यहरु जस्तै विश्व साइकल यात्रा, जमिनमुनि गरिएको ध्यान, नांगो खुट्टा आगो तथा सिस्नोमा हिडेको, १२ घण्टा लगातार बोलेको जस्ता समाचारलाई उचित स्थान नदिइ पित पत्रकारिता गरेको भन्दै न्युरोड, काठमाडौमा रहेको गोरखापत्र संस्थान अगाडी नांगो विरोध जुलुश गरेका थिए ।
प्रहरीले हस्तक्षेप गरेपछि का असम्पादित दुरुस्त दृश्यहरु .......